मनास्लु आधार शिविरमा हिमपहिरो, बेपत्ताको उद्धार गरिदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७९, मंगलवार ०४:४०

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको शिविरमा हिम पहिरो गएको छ ।

मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो जाँदा केही पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१