कपन आगलागीका मृतक तीनजनाको पहिचान खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७९, शुक्रबार ०५:२९

काठमाडौं। बुढानीलकण्ठ नगरपालिका राममन्दित कपनमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ। आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

सो आगलागीमा परेर मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१