स्मार्टडोको ‘बडादशैँ कडा अफर’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७९, बुधबार १४:५३

काठमाडौं । ई–कमर्स प्ल्याटफर्म स्मार्टडोकोले दशैंलाई लक्षित गर्दै ‘स्मार्ट दशैं अफर’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकले स्मार्टडोको मार्फत अनलाइन सामान खरिद गर्दा क्यासब्याकका साथै विभिन्न उपहार प्राप्त गर्नेछन् । कम्पनीका अनुसार  Smartdoko ले यस दशैंमा आफ्नो ग्राहकहरुका लागि ‘बडादशैँ कडा अफर’ल्याएको छ ।  यस अफरमा, ग्राहकहरुले  इलेक्ट्रोनिक्स, किराना सामान , फेसन, सौन्दर्य तथा अन्य थुप्रै समानहरुमा ६७% सम्म छुट पाउने छन ।

यो अफरमा   ग्राहकहरुले हरेकदिन Pebble smartwatch र एक जना  भाग्यशालीग्राहकले  बम्पर  उपहारमा Samsung Galaxy Smartphone जित्ने मौका पाउन सक्ने बताइएको छ । ग्राहकहरुले हिमालयन बैंकमा रु१०००/- सम्माको १५% cashback  पाउन सक्ने छन, जसलाई ग्रहकहरुले  डेबिटकार्ड, क्रेडिटकार्ड अथवा prepaid कार्डबाट प्राप्तगर्न सक्ने छन । ग्राहकहरुले ‘1 Rupee Game’ मा सहभागी भई थुप्रै रोमाञ्चक उपहारहरु जस्तै Remaxbluetooth headphone, AQ Fit Smartwatches, Pebble earphones, Energizer power bank हरु जित्न सक्ने छन | यस्कोसाथै, ग्राहकहरुले अन्य थुप्रै उपहारहरु जस्तै Boya Mic, Hawkins Pressure Cooker, Electric BBQ Grill Machine, Induction पनि जित्ने मौका पाउने छन् ।

काठमाडौं उपत्यका भित्रका ग्राहकहरुले रु. ७५०को न्यूनतम अर्डरमूल्यमा ‘FREE DELIVERY’को सुविधा तथा  नेपालभरिकै “सतहत्तर” जिल्लाहरुमा Delivery को सुविधा पनि उपलब्ध रहेको बताईएको  छ । Smartdokoमा ५०,०००भन्दा पनि बदी सामानहरु उपलब्ध छन, जस्मा Baby Care, इलेक्ट्रोनिक्स, किराणासमान, स्वास्थ्य, COVID र Dengue आवश्यकवस्तुहरू, सौन्दर्य, घरका सामग्रीहरु किन्न सक्नुहुनेछ । साथै कम्पनीले इलेक्ट्रोनिक्स, हेल्थ एण्ड ब्युटी, अपिरियन्स, बेबी केयर र अन्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । जसमा दशैँको समयमा ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत जनाइएको छ ।

कम्पनीका अनुसार यो अफर २१ September देखी२७ September सम्म मान्य हुन जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०