टुकुचाको सुरुङमाथि बनेका घरहरु नभत्काउन अदालतको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७९, सोमबार ०४:५५

काठमाडौं । टुकुचा खोलाको भूमिगत सुरुङमाथि बनेको घरहरु नभत्काउन उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश दिपेन्द्रबहादुर बमको एकस इजलासले यसबारे परेको रिटमाथि सुनुवाई गर्दै उक्त आदेश दिएको हो ।

उच्च अदालत पाटनले दुवै पक्षलाई ५ असोजमा बोलाएको छ । जेनेक्स इन्भेस्टमेन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गाहरुमाथि बनेको घरहरु उचित क्षतिपूर्ति नदिई कानूनी रित नपुर्याई नभत्काउन अल्पकालिन आदेश दिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१