राष्ट्रिय सभाबाट तीनवटा विधेयक पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७९, शुक्रबार ०५:०६

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाको सन्देशसहित तीनवटा विधेयक पारित गरेको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१