राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७९, बुधबार ०५:३१

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुतराज थापा नियुक्त भएका छन् ।

थापालाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभागको प्रमुखमा नियुक्त गरेको हो । थापाले भोलि भदौ २९ गतेदेखि कार्यभार समाल्ने जनाइएको छ ।

विभागका प्रमुख यदुलाल खरेलले मगलबारबाट अवकाश पाउँदै छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१