अर्धनग्न अवस्थामा महिलाको शव फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७९, बुधबार ०५:२९

काठमाडौं । धनुषामा एक महिलाको शव फेला परेको छ । सहिदनगर–३ यदुकोहास्थित बाँसको झाडीमा स्थानीय बबित्यादेवीको शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी २७ वर्षीया महिला अरुण दासकी धर्मपत्नी हुन् । उनी सोमबार साझ गाउँमै सास्कृतिक कार्यक्रम हेर्न गएकी थिइन् ।

उनको अर्धनग्न अवस्थामा शव भेटिएको जनाइएको छ । बबित्यादेवीको बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१