निलम्बित प्रधानन्यायधीश जबराले नाम लिएकाहरुलाई पनि बयान लिइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७९, बुधबार ०५:२६

काठमाडौं । निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुलाई महाभियोग सिफारिस समितिले बोलाउने भएको छ ।

जबराले नाम लिएका पुर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पुर्व पदाधिकारीहरुलाई बोलाउने भएको हो ।

 

आज बसेको समितिको बैठकले भोलि आरोपितहरुलाई बोलाउने निर्णय गरेको छ । तर, क–कसलाई बोलाउने बारे नाम तय नभएको नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१