महाभियोग सिफारिस समितिको प्रवक्तामा गौतम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७९, बुधबार ०५:२४

काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले प्रवक्ताको जिम्मेवारी सचिव लक्ष्मीप्रसाद गौतमलाई तोकिएको छ ।

आइतबार बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाईलाई कतिपय मिडियाले उल्टो सम्प्रेषण गरेको भन्दै प्रवत्ता तोकिएको हो ।

समितिमा भएका बयान र छलफल अबदेखि समिति गौतमले भनेका कुरामात्र आधिकारिक हुने जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१