गोकर्णेश्वरमा शनिबार बाथ रोग तथा मृगौला रोग सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षण हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७९, बिहीबार ०५:५०

काठमाडौं । गोकर्णेश्वरमा बाथ रोग तथा मृगौला रोग सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ। भिजन क्लब इन्टरनेसनल र नेसनल बाथरोग सेन्टर तथा बद्रि तिर्थ आर्थराइटिस समाजको संयुक्त आयोजनामा भाद्र २५ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहान ९ बजे देखि अपरान्ह १२ बजे सम्म बरिष्ठ बाथरोग विशेषज्ञ डा. स्वेता नकर्मी तथा मृगौला रोग विशेषज्ञ डा. बिक्रम वीर बज्राचार्य द्वारा निशुल्क स्वास्थ्य परिक्षण हुन गइरहेको हुँदा उक्त शिविरमा सहभागी भई स्वास्थ्य परिक्षण गर्न आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१