टिकटक बनाउदा युवकले ज्यान गुमाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७९, सोमबार ०४:२४

काठमाडौं । पछिल्लो समय धेरै मानिसहरुको समय बिताउने माध्यम बनेको छ टिकटक । टिकटक बनाउने क्रममा भीरबाट लडेर एक युवकको मृत्यृ भएको छ ।

दाङ–सल्यानको सीमा क्षेत्रमा घुमेर फर्कने क्रममा टिकटक बनाउन लाग्दा तुतलीपुर–७ का स्थानीय नविन केसी घाइते भएका थिए ।

उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी शनिबारको दिन घुम्न साततले पुगेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१