मन्त्री श्रेष्ठलाई ‘मन्त्री नै भएपनि लाईनमा बस्नुहोस’ भन्ने सेक्युरिटी गार्ड पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७९, सोमबार ०४:२२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आफूमाथि दुव्र्यवहार गरिएको भन्दै एक जना सुरक्षा गार्डलाई पक्रउा गराएका छन् । ती गार्डले मन्त्रीलाई लाइनमा बस्न भनेर जिद्दी गरेका थिए । गार्डले ‘मन्त्री नै भएपनि लाईनमा बस्नुहोस’ भनेर भनेको कारण उनी पक्राउ परेको चर्चा छ ।

ठमेलस्थित छायाँ सेन्टरमा खटिएका ‘ग्रुप फोर सेक्युरिटी’ का सुरक्षागार्ड शेरजंग कुँवर पक्राउ परेका हुन् । प्रहरीले भने पक्राउ परेका कुँवरमाथि अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१