प्रचण्डको नाम चितवन–३ बाट एकल उम्मेदवारको रूपमा सिफारिश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७९, सोमबार ०४:१६

काठमाडौं। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकल उम्मेदवारको रुपमा सिफारिश गरेको हो ।

दाहालले २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट चुनाव जितेका थिए । उनको नाम यसअघि गोरखा–१ बाट पनि सिफारिस भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१