महामन्त्री थापालाई निर्वाचन आएपछि किन हारिएला की भन्ने डर लाग्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७९, आईतवार ०५:०१

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि आफूलाई हारिएलाकी भन्ने डर लाग्ने गरेको बताएका छन् । उनले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैं हुने गरेको सुनाए ।

शनिबार काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘चुनावमा जित÷हार दुवै हुने गर्छ, तर मलाई हारिएलाकी भन्ने डरले बढि सताउने गरेको छ ।’ उनले जीवनमा सफलता र असफलता दुवै कुरा हुने भन्दै सोहीअनुसार विद्यार्थीहरुको पठनपाठनलाई अघि बढाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१