रत्नपार्कमा सब–वेमाथिको अनाधिकृत संरचना हटाइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७९, सोमबार ०५:०८

काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कमा कानुन मिचेर बनाइएका सब–वेमाथिको अवैध संरचना भत्काउन सुरु गरेको छ ।

आज नगर प्रहरीले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथिका अनधिकृत संरचना भत्काएका हुन् ।

प्रहरीले गैंची,झम्पललगायतका हाते औजारले संरचना भत्काइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१