ओलीलाई भेट्न पुगे ४ देशका राजदुत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७९, बिहीबार ०५:१३

काठमाडौं । अमेरिकासहित चार राष्ट्रका राजदुतले आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओलीसँग नेपालका लागी अमेरिकन, स्विट्जरल्याण्ड, अस्ट्रेलियन र बेलायतका राजदुतको पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद चलिरहेको बेला चार देशका राजदुतहरुले ओलीलाई भेटेका हुन् । भेटमा नेताहरु सुवास नेम्वाङ, बिष्णु रिमाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१