नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरिको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७९, आईतवार ०५:२४

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरिको निधन भएको छ ।

गिरिको उपचारको क्रममा आज (शनिबार) नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

सांसद समेत रहेका नेता गिरीको आज राति साँढे ९ बजे निधन भएको अस्पतालका महाप्रवन्धक विजय रिमालले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१