दार्चुलामा जीप दुर्घटनामा ५ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७९, बिहीबार ०५:३३

काठमाडौं । दार्चुलामा सडकबाट २ सय मिटर तल जीप खस्दा ५ जनाको मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् ।

घाइते यात्रुले जीप अनियन्त्रित भएपछि चालकले नियन्त्रण गर्न नसकेको जानकारी दिएका छन् । दुर्घटनाग्रस्त से १ ज ५५१ नम्बरको जीप चिन्न नसकिने अवस्थाको छ ।

गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको जीप उल्लानीको भीरबाट खसेको थियो । घाइतेहरुको उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१