टानकाे अध्यक्षमा निलहरि बाँस्तोला निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७९, मंगलवार ०५:५२

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बाँस्तोला निर्वाचित भएको छ ।

साेमबार टानकाे ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचन बाट अध्यक्षका प्रत्याशी रामप्रसाद सापकोटा ‘कमल’, र बोधराज भण्डारीलाई पराजित गर्दै बाँस्तोला अध्यक्षमा निर्वाचित भएकाे हाे ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्दितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु) , सचिवमा होमनाथ भट्टराई, कोसाध्यक्षमा पुरुसोत्तम तिमल्सिना निर्वाचित भएको हो ।

यस्तै सदस्यहरुमा राम प्रसाद बन्जरा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा सुवास भण्डारी, लाक्पा दोर्जे सेर्पा, र कृष्ण बहादुर परियार निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१