काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्मै फिर्ता पठाएकी छन् ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी उत्तः विद्येयक फिर्ता गरेको जनाएको हो ।
विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयको भनाई छ ।
प्रतिक्रिया