पुष्करलाई अर्थ सचिव र दंगाललाई राजश्व सचिव बनाउने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७९, शुक्रबार ०५:४६

काठमाडौं। सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिएको छ । उनी राजश्व सचिव थिए ।

आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसैगरी, राजश्व सचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१