काठमाडौं । आजदेखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ अभियान सञ्चालन गरेको छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा पुनःउपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाउन एक कार्यक्रमको आयोजना गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन भएको हो ।
प्रतिक्रिया