चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७९, शुक्रबार ०५:४२

काठमाडौं । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको उनीहरुमाथि आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम हालसम्म सार्वजनिक गरिएको छैन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१