अख्तियारद्धारा मधेश प्रदेशको साइकल खरिद प्रकरणमा मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०७९, बिहीबार ०५:३१

काठमाडौं । मधेश प्रदेशका .विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानमा छात्राहरुलाई साइकल प्रदान गर्दा ठूलो मात्रामा घोटाला भएको भन्दै अख्तियारले  विशेष अदालतमा मुद्दा दर्ता दायर गरेको हो ।

अख्तियारले मुद्दा दर्ता गर्न जाँदा अदालतमा साईकलसमेत लिएर गएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१