खरिबोट पैयाटार सडक खण्डमा मापदण्ड विपरित बनेका संरचना हटाउने आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७९, बुधबार ०६:१५

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले खरिबोट पैयाटार सडक खण्डमा मापदण्ड विपरित बनेका संरचना हटाउन सुचना जारी गरेको छ। वडा नं ११ का अध्यक्ष राजु अधिकारीले जारी गरेको सुचनामा सात दिन भित्र ति संरचना हटाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१