छोराले धान कुट्ने मुस्लि प्रहार गर्दा बावुको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७९, बुधबार ०५:५०

काठमाडौं । तेह्रथुममा छोराको कुटपिटबाट बावुको मृत्यु भएको छ । छथर गाउँपालिका–५ ठकुरी टोलका भक्तबहादुर भण्डारीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको हो ।

मंगलबार बिहान उनका छोरा टंक भण्डारीले धान कुट्ने मुस्लिले पिताको टाउकोमा हानेका थिए । उपचारको लागि भक्तबहादुरलाई अस्पताल लगिएपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

छोरा टंक भने फरार रहेका छन् । उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१