प्रधानमन्त्रीले मन्त्री र सचिवलाई एक ठाउँमा राखेर के निर्देशन दिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७९, बुधबार ०५:४१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सिंहदरबारमा मन्त्री र सचिवहरुलाई एक ठाउँमा राखेर सम्बोधन गरेका छन् । मन्त्री र सचिवहरु ठूलो हलमा बसेपछि देउवाले सम्बोधनका क्रममा बजेट कार्यान्वयनमा जोड दिए ।

सरकारको कार्यक्रम र बजेटको समयमै सही कार्यान्वयन गर्न निर्देशन दिए । उनले मन्त्रालयहरुको कामको समिक्षामा पनि जोड दिए ।

सरकार चुनाव घोषणाको तयारीमा लागिरहँदा देउवाको मन्त्री र सचिवलाई संयुक्त सम्बोधन अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१