सरकारविरुद्ध आन्दोलनमा उत्रियो एमाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७९, मंगलवार ०५:३९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । सरकारको अकर्मण्यताको कारण मुलुकमा महँगी र भ्रष्टाचार बढेको भन्दै एमालेले  प्रदर्शन गरेको हो ।

गठबन्धन सरकारका कारण सबैतिरबाट बेथिति छाएकाले खबरदारी गरिएको नेताहरुले जनाएका छन् । प्रदर्शनमा युवा संघको बाहुल्यता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१