पाइलटलाई घूस दिएर विमान अपहरण गर्न खोजेको आरोप युक्रेनमाथि पाइलटलाई घूस दिएर विमान अपहरण गराउन खोजेको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७९, आईतवार ०५:५३

एजेन्सी। रुसले युक्रेनमाथि विमान अपहरण गर्न खोजेको आरोप लगाएको छ । रुसी खुफिया एजेन्सीले युक्रेनमाथि पाइलटलाई घूस दिएर विमान अपहरण गराउन खोजेको आरोप लगाएको हो ।

विभिन्न सैनिक जेटहरु युक्रेनी एजेन्सीहरुले अपहरणको तारोमा पारेको आरोपबारे रुसी मिडिया रसिया टीभीले रिपोर्ट बनाएको छ । यसका लागि अमेरिकी सहयोगमा सञ्चालित युक्रेनी अनुसन्धान संस्था बेलिङ्गक्याटलाई बढाइएको भनिएको छ ।

रुसी पाइलटहरुलाई यूरोेपेली यूनीयनका देशहरुले पासपोर्ट वितरण गर्ने र निश्चित रकम पुरस्कार पनि दिने गरी षड्यन्त्र रचिएको रुसी टीभीको रिपोर्टमा भनिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१