दाइजोका रुपमा राजाले दिए छोरीलाई सुनको शौचालय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० आश्विन २०७१, बिहीबार १३:०४
नेपाली ३ अर्ब बराबरको पोशाक




असोज ३०,

  दाइजोमा तपाई छोरीलाई के सम्म दिन सक्नुहोला ? जवाफ आउनसक्छ आफ्नो गच्छे अनुसार । सम्पत्ति हुनेले आकर्षक बंगला, लक्जरीयस कार सम्म दिने गरेको सुनिएको छ । शरीरभरी ढाक्ने सुन पनि दिने गर्छन । तर दाइजोका रुपमा सुनको शौचालय दिएको सुन्न भएको छैन होला ।



साउदी अरबका राजा अब्दुल्लाले आफ्नी छोरीको विवाहमा सुनबाट पूर्णरुपमा बनेको शौचालय दाइजोका रुपमा दिएका छन् । त्यो एक पीरामीड जस्तै देखिन्छ । विवाहमा लगाउने पहिरनका लागि नै उनले ३ करोड अमेरिकी डलर खर्च गरेका थिए । त्यो झण्डै नेपाली रुपियाँ ३ अर्ब अथवा २,९४८,२२७,८०० हुन आउछ । साउदी अरवका राजाले छोरीको विवाहको र्चा कमाउन वैधानिक बाटोभन्दा बाहिर गएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१