एसईईको नतिजा यसरी हेर्न सकिने (सुचनासहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०७९, बुधबार ०५:४५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी गरिरहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एक सुचना जारी गर्दै नतिजा प्रकाशित भएपछि बेवसाइट, एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने जानकारी दिएको छ ।

गत बैशाखमा भएको परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी थिए ।

नतिजा प्रकाशनपछि यसरी हेर्नुहोस्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१