निवर्तमान अर्थमन्त्री शर्मामाथिको छानबिन समितिको म्याद ७ दिन थपियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७९, शुक्रबार ०५:२७

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थपिएको छ ।

आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको हो ।

सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१