टिचिङ अस्पतालद्धारा चिकित्सकको लागि दरखास्त आह्वान (सुचनासहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७९, बिहीबार ०५:३५

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ । अस्पतालले करार सेवामा पदपुर्तिका लागि एमडी चिकित्सकको आवेदन माग गरेको हो ।

प्रसुति तथा स्त्री रोग विभागका लागि एक एमडी चिकित्सकको आवेदन आह्वान गरिएको अस्पतालले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

आवेदनका लागि पुरुष ४० वर्ष ननाघेको र महिला ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने उमेरहद तोकिएको छ । साउन १० गतेसम्म आवेदकहरुबाट आवदेन माग गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०