‘अवैद्य गभर्नर राजीनामा दे’ भन्दै संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७९, बिहीबार ०५:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरेका छन् ।

नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा एम. अधिकारी सदस्य रहेको नाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन् ।

उनीहरुले आज राष्ट्र बैंकको मुख्यालयमा पुगेर गभर्नरविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१