क्रिकेट प्रशिक्षक दसानायकेद्वारा राजीनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७९, बिहीबार ०५:२२

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलकिा मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानलाई उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् ।

दसानायकेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनी गत वर्षको मंसिरमा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । ८ महिनामै दसानायके फर्किने भएका छन् । दसानायके श्रीलंकाका पूर्वक्रिकेट खेलाडी पनि हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०