बाबुराम र हिसिला पार्टीको कारबाहीमा परे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७९, शुक्रबार ०५:२०

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ । पर्साको वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो ।

भट्टराईसहित नेताहरु हिसिला यमी, महिन्द्र राय यादव, गंगा श्रेष्ठलगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए । अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१