देउवा सरकारका १ वर्षको काम सार्वजनिक, क्यान्सर र मिर्गौलाका बिरामीलाई ५ हजार भत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० असार २०७९, बिहीबार ०५:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको एक वर्ष पुरा भएको छ ।

देउवालाई प्रधानमन्त्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् । देउवा नेतृत्वको सरकारले आज ३६५ दिन पुगेको अवसरमा कामको विवरण सार्वजनिक गरेको छ ।

केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी लोकतान्त्रिक विधि र पद्धतीमा अघि बढाउन सफल भएको, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णयसम्मका कुराहरु उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१