युवा संघ सरकारको विरुद्धमा उत्रियो, प्रधानमन्त्री देउवाको पुत्लादहन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०७९, बुधबार ०६:४९

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लादहन गरेकोछ । यसले आज सरकारविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रधानमन्त्री देउवाको पुत्लादहन गरेको हो ।

आज (मंगलबार) युवा संघका कार्यकर्ताले काठमाडौमा माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१