पुरुषसँग बास बस्न पुगेकी युवतीको शव होटलमा भेटियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७९, आईतवार १३:३९

काठमाडौं । बुटवलमा एक युवती मृत फेला परेकी छिन् । गोलपार्कस्थित पुर्वी पाल्पाली गाल्धारी होटलमा एक पुरुषसँग पुगेकी सदीक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गुरुङ एक पुरुषसँग गत असार २४ गते बास बस्न पुगेकी थिइन् ।

होटलको कोठा नं १०५ मा गुरुङ आफै गएर बुक गरेको बुझिएको छ । उनको शब  आफन्तले पोस्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेका छन् ।

उनीसँगै होटेल पुगेका युवक भने फरार छन् । उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१