झुटो बोलेको थाहा पाउने स्मार्टफोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७१, सोमबार १२:२३

(एजेन्सी)–भन्ने गरिन्छ कि कसैले झुट बोलेको थाहा पाउन धेरै अनुुभवको आवश्यकता हुन्छ तर अब स्मार्टफोनको प्रयोगले यो सजिलैसँग गर्न सकिने भएको छ । स्मार्टफोनका लागि एउटा यस्तो एप डिजाइन गरिएको छ जसले मानिसहरुको झुट समात्न सकिनेछ । यसले वास्तवमा नै त्यस्तो भाव पैदा गर्न मद्दत गर्दछ जसले गर्दा कसैले पनि झुटो बोलेको थाहा पाउन सकिने कुराको भान हुन्छ । ‘लाई डिटेक्टर’ नामको यो एप गुुगल प्ले बाट सित्तैमा डाउनलोड गर्न सकिनेछ । यो एपको मद्दत तपाईंले आफ्नो स्मार्टफोनमा साँच्चिकै लाई डिटेक्टर भएको विश्वास दिलाउन सक्नुहुनेछ

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, पुस ९, २०८१