भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाए ओहदाको प्रमाणपत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७९, शुक्रबार ०५:००

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन् । उनले आज राष्ट्रपति भवन शितलनिवासमा ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

 

ओहदाको प्रमाणपत्र बुझ्दा श्रीवास्तवको साथमा भारतीय राजदूतावासका उच्च अधिकारीहरु पनि उपस्थित थिए । राजदूत श्रीवास्तव जिम्मेवारी सम्हाल्न हालैमात्र नेपाल आएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१