मैले ९० प्रतिशत अंक ल्याएको छुः पर्यटनमन्त्री आले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७९, सोमबार ०५:१५

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफू कामबाट सन्तुष्ट भएको र ९० प्रतिशत अंक ल्याउन सफल भएको दाबी गरेका छन् । कसैले मन्त्रालयमा कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनी सोधेमा आफूले ९० प्रतिशत दिने बताए ।

आफू २६३ दिन मन्त्री रहँदा प्रक्रियामा भन्दा एक्सनमा विश्वास गरेर बढेको सुनाए । सर्वसाधारणका लागि आफूले महत्वपूर्ण कार्य गरेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१