गुड्नेमात्र होइन उड्ने कार (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ आश्विन २०७१, सोमबार १५:४४

गुड्ने कार त तपाइँ हामीले सँधै देखेका छौं । तर अव भने गुड्न र उड्न सक्ने अनौठो कार आएको छ ।

स्लोवाकिएन Slovakian नामक कम्पनीले यस्तो कार बनाएको छ जुन् गुड्छ पनि उड्छ पनि ।



यो कार हावामा उड्न पनि सक्छ भने सडकमा गुड्न पनि सक्छ । ‘एरोमोबिल’ (AeroMobil) नामको यो कार प्रति ट्याङ्क पेट्रोलमा ४३० माइल अर्थात ६६५ किलो मिटरको दुरीमा उडान भर्न सक्छ ।


स्लोवाकिएनले यो कार २९ अक्टोबरको दिन अस्ट्रियामा आयोजना हुने ‘पायनियर्स फेस्टिवल’ मा लञ्च गर्दैछ । यसको मूल्य भने अहिले सम्म सार्वजनिक गरिएको छैन ।
एरोमोबिल फ्लाइ कार रहेको र यो जाम हुने सडककका लागि उपयुक्त रहेको जनाएको छ ।

रमाइलो कुरा त यो कार फोल्ड गर्न र जहाँ सुकै पनि पार्क गर्न मिल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१