बुढानिलकण्ठको बजेट २ अर्ब २० करोड ९६ लाख ७० हजार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७९, शुक्रबार ०५:२७

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाले २ अर्ब २० करोड ९६ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ। वडा नं ७ मा रहेको अमुप्रस्थ इभेन्टमा भएको नगर सभामा सो अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

सो बजेटमा आन्तरिक राजस्वबाट २९ करोड २५ लाख ,मालपोत रजिस्ट्रेसन शुल्क ६५ करोड ,प्रदेस सरकार सवारी साधन कर ५ करोड १० लाख ४१ हजार ,मुल्य अभिवृद्धि कर तथा अन्तशुल्क १३ करोड १६ लाख ४१ हजार , बन बाट प्राप्त लोयल्टी १० लाख ,केन्द्र सरकार समानीकरण अनुदान २९ करोड ३९ लाख ,केन्द्र सरकार शसर्त अनुदान ३५ करोड ६५ लाख ,केन्द्र सरकार विशेष अनुदान २ करोड ,प्रदेस सरकार समानीकरण अनुदान ३ करोड ७३ हजार ,प्रदेस सरकार शसर्त अनुआन् २ करोड ७ लाख ८१ हजार ,प्रदेस सरकार सम्पुरक अनुदान २ करोड ९९ लाख ३५ हजार ,प्रदेस सरकार विशेष अनुदान ७५ लाख र अन्य आय ३३ करोड २२ लाख ९९ हजार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१