एसपीपीमा समझदारी नहुने भएसँगै अमेरिका नजाने भए प्रधानमन्त्री देउवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७९, शुक्रबार ०५:०९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः अमेरिका भ्रमण नजाने भएका छन् । उनी असारको अन्तिम साता अमेरिका जाने भनिएकोमा नजाने भएका हुन् ।

देउवाले अमेरिका भ्रमणमा अमेरिकाको सैन्य समझदारीसम्बन्धी एसपीपीमा समझदारी गर्ने चर्चा थियो । यसको चर्को आलोचना भएको थियो । सरकार एसपीपीबाट पछि हट्ने निर्णयमा पुगेको थियो ।

एसपीपीमा समझदारी नहुने भएसँगै देउवा अमेरिका पनि नजाने भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१