पूर्वराजा १ महिना विदेश बस्ने, जन्मदिन पनि उतै

evccfn@gmail.com' rastriyakhabar
३ असार २०७९, शुक्रबार १४:४४

पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गरेका छन् । शाह एक महिना लामो बसाइको लागि बैंकक उडेका हुन् । शाहले आफ्नो जन्मदिन पनि यसपटक उतैै मनाउने भएका छन् ।

उनको साथमा पूर्वरानी कोमल शाह पनि छिन् । दुई सहयोगी पनि भ्रमणमा छन् । शाह ६ साउनमा स्वदेश फर्कने बुझिएको छ । पुर्व राजाका सदस्य मध्ये पारस शाह र हिमानी शाह यतै छन् भने दुई नातिनी र नाती विदेशमै छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१