काठमाडौंमा चुनाव लड्दै रवि लामिछाने

evccfn@gmail.com' rastriyakhabar
२ असार २०७९, बिहीबार १७:०३

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सञ्चार कर्मबाट बिदा भएका छन् ।

 

उनले बिहीबार एक भिडियो सामग्री मार्फत आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् । साथै उनले काठमाडौंबाट निर्वाचनमा सहभागी बन्ने बताएका छन् ।

 

उनले भने, ‘काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’

 

सञ्चारकर्म भने पूर्ण रुपमा छाडेर राजनीतिमा आउन लागेको उनले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१