MBL_Ad

विदेशबाट आएका नेपाली युवामा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखियो, परीक्षण गरिँदै

evccfn@gmail.com' DB Parajuli
२ असार २०७९, बिहीबार १६:५४

नेपालमा मंकीपक्स भाइरससँग लक्षण मिल्ने बिरामी फेला परेका छन्।

उनी हालै विदेशबाट नेपाल आएका हुन्।

एक युवामा मंकीपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको हो।

शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका एक डाक्टरका अनुसार ती युवाको परीक्षण गर्ने तयारी छ।

‘विदेशबाट आएका एक नेपाली युवाको हातमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखा परेपछि परीक्षण गर्न लगेका छौं,’ ती चिकित्सकले भने।

प्रतिक्रिया