विवाह बन्धनमा बाधिए गायिका इन्दिरा जोशी र शरद केडिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७९, बुधबार ०५:२९

काठमाडौं । गायिका इन्दीरा जोशी र फेसन डिजाइनर शरद केडिया आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको विवाह चितवनको बाराही जंगल लजमा भइरहेको हो ।

विवाह समारोहदुवै परिवार र थोरै आफन्तको बीचमा भइरहेको छ । आइतबार इन्दिराले मेहन्दी फंक्सन गरेकी थिइन् ।
उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

गत असोजमा जोशी र केडीयाले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका थिए । सार्वजनिक भएको भिडियोमा केडियाले औठी लगाइदिएपछि जोशी मुस्कुराउदै प्रेमीलाई अंगालोमा कसेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१