इम्बोस्ड प्लेटविरुद्ध मसाल जुलुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७९, मंगलवार ०४:३८

काठमाडौं । सरकारले १ साउनबाट इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही गर्ने भनेपछि विरोध चर्किएको छ । आज इम्बोस्ड नम्बर प्लेटविरुद्ध मसाल जुलुस भएको छ । प्रदर्शनकारीले नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१